Helpo:नेपाली (Nepali)

De Wikipedio

इदो विकिपीडियामा तपाईँलाई स्वागत छ । यहाँ लेख लेख्नको लागि तपाईँलाई इदोको व्यावसायिक ज्ञान हुनु आवश्यक छैन । यहाँ अशुद्ध लेख्न र गल्ती गर्न अप्ठ्यारो नमान्नुहोला किनभने तपाईँले गर्नुभएको गल्तीलाई पछि तपाईँ वा इदो विकिपीडियाको अन्य कुनै प्रयोगकर्ताले सुधार्नेछन् । यदि कुनै लेखमा सुधार हुनुपर्ने तपाईँको मान्यता रहेमा उक्त लेखमा {{revizo}} टॅग लगाउनुहोला । इदो भाषाको बारेमा थप जानकारी प्राप्त गर्न इदो भाषाको आधिकारिक जालस्थल वा नेपाली विकिपीडियामा जानुहोस् ।